Environmental Resources Institute (ERI) Pvt. Ltd.
  • HOME
  • ABOUT US
  • PROJECTS
  • HUMAN RESOURCE
    • Our Team
    • Governing Board
  • PARTNERSHIP
  • PUBLICATIONS
  • BLOG
  • CONTACT US
 
Environmental Resources Institute (ERI) Pvt. Ltd.
Environmental Resources Institute (ERI) Pvt. Ltd.
  • HOME
  • ABOUT US
  • PROJECTS
  • HUMAN RESOURCE
    • Our Team
    • Governing Board
  • PARTNERSHIP
  • PUBLICATIONS
  • BLOG
  • CONTACT US

गाँउ/नगर पालिका कृषि ऐन

 

नेपालको संविधान २०७२ बमोजिम खाद्य संप्रभुताको हकको संरक्षण गर्दै राज्यले अगिंकार गरेको कृषि नीतिमा उल्लेखित किसानको हक हित संरक्षण सम्बर्धन गर्दै स्थानीय संस्कृति तथा परम्परामा आधारित भै कृषि उत्पादन र उत्पादकत्व बढाउन कृषकका लागी कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजार पंहुचको व्यवस्था, तुलनात्मक लाभहरुको न्यायोचित वितरण र दिगो विकास गर्ने अवधारणा अनुरुप कृषि क्षेत्रको विकास, व्यवस्थापन र शुशासन संचालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधान २०७२ को धारा २२६ बाट प्रत्याभूत हक अनुसार स्थानीय तहको शासन संचालनकालागि बनेको ऐन, २०७३ को परिच्छेद १५ को दफा ८७ बमोजिम गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका सभा/नगरसभाले यो ऐन बनाएको छ ।

Click here for more detail

Useful Links
  • www.enliftnepal.org
  • www.forestaction.org
Vacancy
  • Forest Technician
Contact Us
Environmental Resources Institute (ERI) Pvt Ltd.
Bagdol, Lalitpur
P O Box: 12207
Tel: +977-01-5190144
E-mail: erilalitpur@gmail.com
Social Media Links
 
©2025 ERI. All Rights Reserved