Environmental Resources Institute (ERI) Pvt. Ltd.
  • HOME
  • ABOUT US
  • PROJECTS
  • HUMAN RESOURCE
    • Our Team
    • Governing Board
  • PARTNERSHIP
  • PUBLICATIONS
  • BLOG
  • CONTACT US
 
Environmental Resources Institute (ERI) Pvt. Ltd.
Environmental Resources Institute (ERI) Pvt. Ltd.
  • HOME
  • ABOUT US
  • PROJECTS
  • HUMAN RESOURCE
    • Our Team
    • Governing Board
  • PARTNERSHIP
  • PUBLICATIONS
  • BLOG
  • CONTACT US

स्थानीय कृषि कानुनः विचार गर्नु केही पक्षहरु

 

पहिलो चरणको निर्वाचन सकिए सगै स्थानीय सरकार बनाउने प्रकृया शुरु भएकोछ । यो सगै संबिधानमै किटान भएका २२ वटा अधिकारक्षेत्रको सिमाभित्र रहेर प्रान्तिय तथा संघियकानुनसग नबाझिने गरि स्थानीय कानुन बनाउने र सोही  आधारमा आवश्यक निति, रणनिति, मापदण्ड, नियमावली, योजना र कार्यान्वयन नियमन गर्ने थप दस्तावेज बनाउनु पर्नेछ । कानुनमा व्यवस्था नगरि कर उठाउन नपाईने र योजनाको प्रस्ताव बिना खर्च गर्न नपाईने हुदा स्थानीय सरकारको कानुन र योजना पहिलो प्रथामिकताको सुचीमा रहेको छ ।

Click here for more detail

Useful Links
  • www.enliftnepal.org
  • www.forestaction.org
Vacancy
  • Forest Technician
Contact Us
Environmental Resources Institute (ERI) Pvt Ltd.
Bagdol, Lalitpur
P O Box: 12207
Tel: +977-01-5190144
E-mail: erilalitpur@gmail.com
Social Media Links
 
©2025 ERI. All Rights Reserved