Environmental Resources Institute (ERI) Pvt. Ltd.
  • HOME
  • ABOUT US
  • PROJECTS
  • HUMAN RESOURCE
    • Our Team
    • Governing Board
  • PARTNERSHIP
  • PUBLICATIONS
  • BLOG
  • CONTACT US
 
Environmental Resources Institute (ERI) Pvt. Ltd.
Environmental Resources Institute (ERI) Pvt. Ltd.
  • HOME
  • ABOUT US
  • PROJECTS
  • HUMAN RESOURCE
    • Our Team
    • Governing Board
  • PARTNERSHIP
  • PUBLICATIONS
  • BLOG
  • CONTACT US

स्थानीय सरकारको कृषि विकाशको अवधारणाः छलफलका लागि मस्यौदा

 

नेपालको संबिधानले स्थानीय तहलाई शक्तिशाली स्वायत्त सरकारको मान्यता प्रदान गरेको छ । संबिधानमै किटान भएका स्थानीय तहका २२ वटा अधिकार क्षेत्र भित्र रहेर प्रान्तिय तथा संघिय कानुनसँग नबाझिने गरि स्थानीय कानुन बनाउने र सोही आधारमा आवश्यक निति, रणनिति, मापदण्ड, नियमावली, योजना कार्यान्वयन र नियमन गर्ने थप दस्तावेज बनाई स्थानीय सरकारले् आफनो काम, कर्तव्य र अधिकारको निर्धारण आफै गर्ने अभिभारा पाएको छ । साथै यो राज्य सत्ताको श्रोत र शक्तिको बाँडफाँट गर्ने महत्वपुर्ण एकाइ बन्न समेत पुगेको छ ।

Click here for more detail

Useful Links
  • www.enliftnepal.org
  • www.forestaction.org
Vacancy
  • No Vacancy at this movement
Contact Us
Environmental Resources Institute (ERI) Pvt Ltd.
Bagdol, Lalitpur
P O Box: 12207
Tel: +977-01-5190144
E-mail: erilalitpur@gmail.com
Social Media Links
 
©2025 ERI. All Rights Reserved